FAQs Complain Problems

समाचार

"घरजग्गा नामसारी सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात हरु के के हुन ?"

 

"घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि,नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि,नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र,वडा सचिवको किटानी सिफारिस,गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण,स्थलगत वडा सर्जमिन मुचुल्का,व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद"

 

 

 

वडा जनप्रतिनिधि