FAQs Complain Problems

सूचना तथा समाचार

परोहा नगरपालिकाको एन्ड्रोईड मोबाईल एप सार्वजनिक!!!

परोहा नगरपालिकाको Android Mobile App सार्वजनिक भएको छ।नेपाल सरकारको सूचना तथा संचार प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागले उपलब्ध गराएको एप आफ्नो मोबाईलको प्लेस्टोर (play store) मा गएर Paroha Municipality टाईप गरी घरमै बसेर नगरपालिकाको सम्पूर्ण विवरण,सेवा,सूचना र गतिविधि बारे जानकारी लिन सक्नु

सूचना ! सूचना ! सूचना !

 

यस परोहा नगरपालिकाको वास्तविक अवस्था झल्काउने नगर प्रोफाइल तयारी हुन गइरहेकोले यस नगरपालिकाबाट खटिएका तालिम प्राप्त गणकहरुलाई आफ्नो व्यक्तिगत तथा पारिवारिक सत्य तथ्य विवरण टिपाई सहयोग गरिदिनु हुन सम्पूर्ण नगरबासिहरुमा हार्दिक अनुरोध छ।

परोहा न.पा.को सूचना।

भर्खरै विज्ञापन भएको शिक्षक सेवा अायोगको निशुल्क तयारी कक्षामा सहभागी हुनको लागि अाफ्नो नागरिता र शिक्षक अध्यापन अनुमितपत्रको फोटोकपि सहित मिति २०७५-०४-११ गते शुक्रवार सम्म यस परोहा नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नको लागि जानकारी गराइन्छ।

Pages