FAQs Complain Problems

परोहा नगरपालिकाको एन्ड्रोईड मोबाईल एप सार्वजनिक!!!

परोहा नगरपालिकाको Android Mobile App सार्वजनिक भएको छ।नेपाल सरकारको सूचना तथा संचार प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागले उपलब्ध गराएको एप आफ्नो मोबाईलको प्लेस्टोर (play store) मा गएर Paroha Municipality टाईप गरी घरमै बसेर नगरपालिकाको सम्पूर्ण विवरण,सेवा,सूचना र गतिविधि बारे जानकारी लिन सक्नुहुनेछ।

एप डाउनलोड गर्नको लागि तल लिंकमा Click गर्नुहोस।

https://play.google.com/store/apps/details?id=infodev.doit_paroha

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि