FAQs Complain Problems

सूचना तथा समाचार

परोहा न.पा.को सूचना।

भर्खरै विज्ञापन भएको शिक्षक सेवा अायोगको निशुल्क तयारी कक्षामा सहभागी हुनको लागि अाफ्नो नागरिता र शिक्षक अध्यापन अनुमितपत्रको फोटोकपि सहित मिति २०७५-०४-११ गते शुक्रवार सम्म यस परोहा नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नको लागि जानकारी गराइन्छ।

सूचना संचार तथा प्रविधि क्षेत्रमा भएका प्रगति प्रतिवेदन।

दोस्रो नगर सभाको विकास क्षेत्रका आधारहरु।

Pages